लुम्बिनी प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती तथा स्थानीय निजामती सेवाका विभिन्न पदहरूमा ठूलो संख्यामा विज्ञापन प्रकाशित गरेको छ।
स्वास्थ्य सेवा तर्फ पदअनुसार रिक्त संख्या निम्नानुसार रहेको छः
🏥 स्वास्थ्य सेवा – पद अनुसार रिक्त संख्या
- HA (Health Assistant) : १६
- Staff Nurse : २५
- Community Nurse : ५
- Public Health Nurse : १
- Lab Technician : ३
- Dental Hygienist : १
- Radiographer : १
- Medical Recorder : २
- Anesthetic Assistant : ३
- Kabiraj : ३






