भाेलि हुन गइरहेको कोशी प्रदेश लाेकसेवा आयाेग अहेव / स. चौथो तह लोकसेवा आयाेगकाे परिक्षामा सहभागी हुनुहुने सबैलाई शुभकामना व्यक्त गर्दछु ।
परीक्षा हलमा ध्यान दिनुपर्ने केही महत्वपूर्ण कुराहरु:-
……………………………………………………..
👉️प्रश्नपत्र पाउने वित्तिकै उत्तरपुस्तिकामा Key उल्लेख गर्नुहोला ।
👉️याद राख्नुस् ,परीक्षामा एकदमै गाह्रो कुरा सोधिदैन ।
👉️सुरुमा सजिलो प्रश्नहरु मिलाएर सेफ जोनमा जाने भरपुर प्रयास गर्नुहोला ।
👉️३ देखि ५ वटा प्रश्नहरु एकदमै Confuse गराउने खालका आउनेछन्, धैर्यताको साथ सामना गर्नुहोला।
👉️१ देखि ३ वटा प्रश्नहरु तपाईहरुको स्तरभन्दा निकै माथिको आउन सक्छ, नआत्तिनुहोला । गाह्रो प्रश्न सम्पूर्ण परीक्षार्थीहरुको लागि ग्राह्रो नै हुन्छ ।
👉️एउटै प्रश्नमा धेरै समय बर्बाद गर्ने काम नगर्नुहोला ।
👉️ प्रथम पत्रकाे लागि ४५ मिनेटको व्यवस्थापन एकदमै राम्रो तरिकाले गर्नुहोला ।
सबैलाई शुभकामना ।
मेरो हेल्थलाइन