प्रदेश लोक सेवा आयोग
सुदूर पश्चिम
प्रदेश निजामती सेवा तथा स्थानीय सरकार सेवाका प्रशासकीय तर्फका स्वास्थ्य सेवा, नर्सिङ्ग समूह, जनस्वास्थ्य नर्सिङ्ग उपसमूह, सहायकस्तर पचौ तह, स्थायी नियुक्तिका लागि लिएको खुला प्रतिस्पर्धात्मक लिखित परीक्षा पत्र:
मिति: 2080/02/6 गते
द्वितीय समय: २ घण्टा १५ मिनेट
विषय: सेवा सम्बन्धी पूर्णाङ्क: 100
सबै प्रश्न अनिवार्य छन्। प्रश्नहरुको उत्तर खण्ड (Section) अनुसार क्रमसङ्ख्यामा उल्लेखबमोजिम क्रमबद्ध रुपमा लेख्नुहोस्। परीक्षामा मोबाइल लगायतका विद्युतीय उपकरणहरुको प्रयोग गर्नु पाइँदैन।